समस्यामा वैदेशिक रोजगारबाट फर्केका नेपालीे, २३ हजार आवेदन २३ जनाले मात्र पाए ऋण

काठमाडौं – वैदेशिक रोजगारीबाट फर्किएका नेपालीलाई स्वदेशमा रोजगारी दिन सरकारले ल्याएको कार्यक्रम प्रभावकारी हुन नसक्दा विदेशबाट फर्किएकाहरू अलपत्र परेका छन् । सरकारले सो कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न नसक्दा देशको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा ‘रेमिट्यान्स’ भित्र्याउन महत्वपूर्ण योगदान दिँदै आएका नेपालीको अपमान भएको उनीहरूले आरोप लगाएका छन् । मुलुकको अर्थतन्त्रको ठूलो हिस्सा ‘रेमिट्यान्स’ ले धान्दै आएको छ … Continue reading समस्यामा वैदेशिक रोजगारबाट फर्केका नेपालीे, २३ हजार आवेदन २३ जनाले मात्र पाए ऋण